Posts

पोलेको मकैको मिठास र हाम्रो स्वस्थ्यको लागि फाइदा

Image
       असार महीना मानो खाई मुरि उब्जाउने समय सारै रमाइलो हुने गर्दछ | यो समय सबैले खेत बारीमा मात्र होईन सहर बजारमा अज भनौ भने ठूल्ठूला सहरहरुको गल्ली र सडकको छेउछाउ छ्याप्छ्याप्ति  देख्न पाईन्छ मकै आजभोली यो समय मकैको समय यानकी मकैको सिजन | हामीहरु देख्न सकिन्छ की गल्ली र सडकको छेउछाउ मकैलाई पोलेर अनि उसिनेर बेच्नेहरु प्रशस्त मात्रामा भेटिन्छ र पोलेको र उसिनेको स्वादमा मस्त हुँदै मकै खानेहरूको पनि कमी हुदैनन  |      यो मौसमको मकै दुधालु अनी अतिनै स्वदीलो खालको हुनुको साथै पोषणयुक्त पनि हुन्छ | असार महिनाको ताजा मकै उसीनेर खानुहोस या पोलेर खानुहोस यो पौस्टिक तत्त्व प्रशस्त मात्रामा हुन्छ | मकैमा कार्बोहाइट्रेड, फोलिक एसिड र प्रोटिन जस्ता पौस्टिक तत्त्वहरु मकैमा पाईन्छ | त्यसै कारनले गर्दा मकै  हाम्रो लागि निकै नै स्वास्थ्यबर्धक मानिन्छ |    तपाई पनि मकै खानि बानी छ भने अति राम्रो यदि खानि बानी छैन भने आज बाट नै खान थाल्नुहोस किनकी आयुर्बेदको हिसाबले पनि उसीनेको या पोलेको मकैले कफ, पित्तलाई नास गर्न सक्ने, तृप्तदायक, वातकारक, पाचन प्राणाली राम्रो गराउने साथै भोक जगाउन सक्ने क्ष
Image
Hello sathi Darsan    Sathi ma hajur ko. maile yo blog education purposed ko lage kolni pryash gardai xu ra yo mero pahilo blog ho.Aasha xa hajur harule man paraedinu hunxa hola.