Saturday, 7 September 2013

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हाम्रो गाउ घर हरु


प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हाम्रो गाउ घर हरु | चुचुरे गा.बि.स रामेछाप नेपाल


हिजो अर्कै संग देखे आज अर्कै संग देखे


हिजो अर्कै संग देखे
आज अर्कै संग देखे
मेरो साथ छोडे देखि तिमीलाई
धेरै धेरै संग देखे ..
हिजो अर्कै संग देखे .................

कस्तो चाह रहेछ तिम्रो कसैले
पुरा गरेनन्
सबैको भरमा परौ तिमी कोहि
तिम्रो भरमा परेनन्
टोलटोलमा तिम्रै चर्चा सुने
बाटोमा पागल झैँ हासेको देखे
मेरो साथ छोडे देखि
तिमीलाई धेरै धेरै संग देखे ......

जहाँ छोडौ म त्यहि नै छु
जस्तो छोडौ म त्यस्तै नै छु
धेरै पर तिमीलाई देखे
धेरै परिवर्तन तिमीमा देखे
मेरो साथ छोडे देखि तिमीलाई ......


"LOVE"


"LOVE"is a Small Coin
"LIFE" is a BIG Coin
"Wife" is a Lucky Coin
"Lover" is a Sweet Coin

BUT,

"FRIENDSHIP" is a GOLD Coin
Keep it safe it..!